+
+

दशैंमा घर बस्ने रहर, परदेशिनुपर्ने बाध्यता (भिडियो स्टोरी)

कृष्णसिंह धामी कृष्णसिंह धामी
७ घण्टा अगाडि
0

अनलाइनखबरको टोली विमानस्थल पुग्दा भेटिएका यात्रुहरु, कसैले घरपरिवार छाड्नुअघि टीका लगाए, कसैले विदेश जान लागेकी बुहारीलाई बिदाइ गरे । कोही भने ऋण तिर्न र परिवारको खर्च धान्न बिदा सकिएसँगै काममा फर्किंदै थिए ।

अवैतनिक महावाणिज्यदूतले बेचिदिए श्रीलंकास्थित दूतावासको जग्गा, ३२ वर्षपछि पुनर्प्राप्तिको पहल

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
८ घण्टा अगाडि
0

‘आफ्नो जग्गा बिक्री भएको सम्बन्धी जानकारी नेपाल सरकारले एक वर्षअघि २०८२ सालमा मात्र थाहा पायो । यत्रो वर्षसम्म आफ्नो सम्पत्ति अरु कसैले बिक्री गरेको नेपाल सरकारले किन र कसरी थाहा पाएन ?’

आहा ! हिमाल (फोटो फिचर)

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
८ घण्टा अगाडि
0

पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्‍यो है !'

‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !

आदर्श भण्डारी आदर्श भण्डारी
९ घण्टा अगाडि
0

आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु भएको यो डिजिटल विद्रोह नेपालमा पनि उत्तिकै चर्चित छ।

दशैं सामाजिक सञ्जाल : खुसी बाँड्ने कि प्रतिष्ठाको प्रतिस्पर्धा गर्ने ?

दधिराम नेपाल दधिराम नेपाल
९ घण्टा अगाडि
0

आखिर, दशैँमा घर पुग्न नसक्ने मानिसको निधारमा टीका नलाग्दैमा उसको दशैँ हराएको हो र? कि उसको बाध्यता बुझ्न नसक्ने हाम्रो सामाजिक चेतनामा कतै केही हराएको छ?

दसैं विशेष

देशभरि चल्ने सवारीसाधनबाट सरकारले वर्षमा कति उठाउँछ कर ?

अच्युत पुरी अच्युत पुरी
११ घण्टा अगाडि
0

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय विभाज्य कोषमा जम्मा भएको सवारीसाधन कर बाँडफाँटको हिस्सा निर्धारण र सिफारिस गर्दै आएको छ ।

केहेर एण्ड लुङ्गा : कन्सर्टले भ्याइनभ्याइ

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
११ घण्टा अगाडि
0

युवाहरू सम्मिलित केहेर एण्ड लुङ्गा ब्याण्ड पछिल्लो समय कन्सर्टमा रोजाइमा परेका छन् । एकपछि अर्को गीत चर्चित भएसँगै युवा कलाकारहरूले देशका विभिन्न ठाउँमा स्टेज तताइरहेका छन् । बिहीबारदेखि दशैंको बेलामा पूर्वमा उनीहरूको व्यस्त सेड्युल छ । बिहीबार (भोलि) विर्तामोड, त्यसपछि दमक, इलाम र चुलाचुलीमा उनीहरूका कन्सर्ट रहेका छन् ।...

फ्रान्समा किन सल्कियो हिंसाको आगो ?

अनलाइनखबर अनलाइनखबर
११ घण्टा अगाडि
0

गृहमन्त्रालयले प्रदर्शनका क्रममा राजधानीका केही भागका साथै मार्सेई, रेनेस, टुलुज र आन्जे लगायत कयौँ ठाउँमा 'नकाबपोश मानिसहरू'ले 'लक्षित हिंसात्मक घटनाहरू' गराएको बताएको छ। फ्रान्सका ग्रेनोबल, एभिन्यो, पो, मोन्टपेलियर र भ्यालेन्स सहरहरूमा भवनहरूमा क्षति पुगेका खबरहरू बाहिर आएका छन्।

समाचार

टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते

टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते

बलिउड अभिनेता टाइगर श्रफमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा उनी सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन्...

गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित

खाद्य प्रविधि विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट (सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका) तत्काल बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न...

गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित

प्रदेश समाचार

खेलकुद

छुटाउनुभयो कि ?