Comments Add Comment

बैंक-वित्त

List Grid
एनआईसी एशियाकोे तीनवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

४ असार, काठमाडौं । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको म्ोचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आफ्नो  ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ सेवाअसार ४गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ […]

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पेबीच सम्झौता

४ असार काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रालिबिच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरे । सांगि्रला […]

ग्लोबल आइएमई र सुमेरु हस्पिटलबीच सम्झौता

४ असार, काठमाडौं ।  ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार सुमेरु हस्पिटलमा उपचार गराउँदा ग्लोबल बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन्। बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले अस्पतालसँग सम्झौता गरेको जनाएको […]

‘हेल्पिङ हृयान्ड्स चिल्ड्रेन होमका वालवालिकालाई हिमालयन बैंकको सहयोग

३ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नगरपालिका ५, सीतापाईला, आदेश्वरस्थित ‘हेल्पिङ्ग हृयान्ड्स चिल्ड्रेन होम’का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ्ग हृयान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुत्ताहरु तथा खाद्यान्नहरु -चामल, दाल, खाने तेल आदि), सावुन र खाना पकाउने ग्याँसहरु प्रदान गरेको हो । देशका विभिन्न स्थानका […]

एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

३ असार, काठमाडौं ।  एनआईसी एशिया बैंकले राष्ट्रिय बिमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार बैंकका ग्राहकले सबै शाखाबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरे। बैंकले देसभरि २८४ शाखा, २९४ एटिएम, ४६ वटा […]

एनआईसी एशिया बैंक र एपोलो हस्पिटलबीच सम्झौता

३ असार, काठमाडौं । एनआईसी एशिया बैंक र एपोलो हस्पिटल, नयाँदिल्लीबीच उपचार सेवामा छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिटक्रेडिट कार्डवाहक तथा ग्राहकले एपोलो हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छूट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एपोलो हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका हुन् ।

एनआईसी एशियाको थप शाखारहित बैंकिङ सेवा

२ असार, काठमाडौं । एनआईसी एशिया बैंकल सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवासंचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगि लाल महतोलाई नियुक्त गरिएको छ । शाखारहित […]

नविल बैंकले फूलका स्तम्भ जडान गर्ने

१ असार, काठमाडौं । नविल बैंक र काठमाडौं महानगरपालिकाबीच सौन्दर्यकरण सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक ‘आइल्याण्ड’हरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गरिने छ। आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे,मिस्ट प्रवाहित गरी […]

नाटा र एनसीएचएलबीच अनलाइन भुक्तानी गर्ने सम्झौता

१ असार, काठमाडौं । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स र नेपाल क्लियरिङ्ग हाउसबीच अनलाइन भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नाटाका अध्यक्ष सिएन पाण्डे तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता अन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टले कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीको पेमेन्ट गेट वे […]

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन

३१ जेठ, काठमाडौं । कुमारी बैंकका विशेष साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप जबरा, कृष्णप्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध सञ्चालक समितिमा निर्वाचित भएका छन् । नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश […]

एनआइबिएल र साझेदार बैंकहरुबीच सान्जेन खोला जलविद्युत सम्बन्धी सम्झौता

३१ जेठ, काठमाडौं । एनआइबिएल र यसका साझेदार बैंकहरुबीच ७८ मेगावाटको सान्जेन खोला जलविद्मुत आयोजनामा ‘सिन्डिकेटेड फेसिलिटी’को सम्झौता भएको छ। उक्त जलविद्युत आयोजना ‘चाइना हरबोर इन्जिनियरिङ कम्मनी’द्घारा प्रवर्धित सालासुङगी पावर कम्पनीले निर्माण गर्ने बैंकले जनाएको छ। आज भएको सम्झौता समारोहमा एनआइबिएलका साथमा कुमारी बैंक र सिटिजन बैंकले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरे। यो ‘रन अफ […]

नेपाल बंगलादेश बैंक र सन नेपाल लाईफबीच बीमा सुविधा सम्बन्धी सम्झौता

३१ जेठ, काठमाडौं । नेपाल बंगलादेश बैक र सन नेपाल लाईफ ईन्स्योरेन्सका बिचमा बीमा सुविधा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे । सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ९० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा […]

माछापुच्छ्रे बैंकको थप ४नयाँ शाखा तथा १२ शाखारहित बैंकिङ सेवा

३१ जेठ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरु शुभारम्भ गरेको छ । बैंकले मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहिबार झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थित चन्द्रगढी (चाराली रोड)र सोहिजिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरुको […]

प्रभुको नयाँ शाखा कैलालीको अत्तरियामा

३० जेठ, काठमाडौं ।  प्रभु बैंकले कैलालीको गोदावरी नगरपालिका- १ स्थित अत्तरियामा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, लगायत […]

प्रधानमन्त्री नै लाग्दा पनि घटेन बैंकको ब्याजदर

२९ जेठ, काठमाडौं । बैंकको ब्याजदर आकासिएको भन्दै केही महिनाअघि उद्योगी-व्यवसायीहरु सडकमै उत्रिए । सम्भवतः नेपालमा उद्योगी-व्यवसायी बैंकको ब्याजदरको विषयलाई लिएर सडकमा उत्रिएको त्यो नै पहिलो पटक हो । बैंकको ब्याजदरकै कारण उद्योगको उत्पादनको लागत बढेको भन्दै व्यवसायीहरुले सडक तताएका थिए । ब्यवसायीहरुको गर्जन बैंक तथा वित्तीय संस्थाहरुको नियमक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर डा. […]

आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश

२९ जेठ, काठमाडौं । नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजाल विस्तार गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो । यो […]

ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबीच सम्झौता

२८ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाललाइफ इन्सुरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे । सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३७वटै शाखाहरु मार्फत सन नेपाल […]

रिलायबल नेपाल लाइफ एनसीएचएलसँग आबद्ध हुँदै

२७ जेठ, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश […]

नेपाल बंगलादेश बैंकको रक्तदान कार्यक्रम

२७ जेठ, काठमाडौं । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वाषिर्कोत्सवको अवसरमा बैंकको प्रधान कार्यालयमा नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा कर्मचारी तथा बैँकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका थिए । रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वाषिर्कोत्सवको दिन हरेक वर्ष रक्तदान […]

सिद्धार्थ बैंकको २ शाखाको उद्घाटन

२७ जेठ, काठमाडौं ।  शुक्रबार सिन्धुलीको गोलन्जोर र सोमबार जुम्ला शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीबाट र जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीबाट संयुक्त रुपमा भएको थियो ।

सांगि्रला डेभलपमेन्ट बैंकको ‘बचत पनि विमा पनि’ बचत खाता योजना

२७ जेठ, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि विमा पनि’ नयाँ बचत खाता संचालनमा ल्याएको छ । यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा -रजत) तथा जीवन सुरक्षा (स्वर्णीम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । ती खाताहरु खोल्नेहरुलाई जम्मा रु. १६ लाख सम्मको विमाको व्यवस्था गरिएको छ जुन खाताको […]