+
+
Shares

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ५:२२

१७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर भने १५१ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको बिक्रीदर १७० रुपैयाँ ६८ पैसा र खरिददर १७० रुपैयाँ १ पैसा निर्धारण गरिएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर २०४ रुपैयाँ २२ पैसा र खरिददर २०३ रुपैयाँ ४१ पैसा रहेको छ ।

स्विस फ्र्याङ्क एकको बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा र खरिददर १८४ रुपैयाँ ६० पैसा छ । अस्ट्रेलियन डलर एकको बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा र खरिददर १०६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा र खरिददर १०८ रुपैयाँ ५१ पैसा छ । सिंगापुर डलर एकको बिक्रीदर ११९ रुपैयाँ र खरिददर ११८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

त्यस्तै, जापानी येन १० वटाको बिक्रीदर ९ रुपैयाँ ६३ पैसा र खरिददर ९ रुपैयाँ ५९ पैसा छ । चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ८९ पैसा र खरिददर २२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमयदर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्ने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?