+
 

प्रभावशाली महिला २०८२

तनुजा पाण्डे जेनजी अगुवा
स्मृति सुवेदी  फिल्ममेकर
सराहना श्रेष्ठ राज्यसभा सदस्य, न्यूयोर्क
सुनैना ठाकुर  मिथिला कलाकार
गीता पौडेल क्रिकेटर
सुमन जोशी ऊर्जा उद्यमी
शारदाकुमारी पौडेल प्राधानाध्यापक
आश्मा विश्वकर्मा नृत्यांगना
सुमित्रा गायक अभियन्ता
लीला थापा स्वास्थ्य स्वयंसेविका
सुनिता थापा प्रदेश सांसद
ममता शिवाकोटी अधिवक्ता
संगम महतो | लक्ष्मी महतो वातावरण अभियन्ता
रक्षा बम जेनजी अगुवा
रोष्ना थापा प्रहरी जवान
संगीता अधिकारी प्रहरी हवल्दार
शान्ता नेपाली फिल्ममेकर
रशिला तामाङ अल्ट्रा-ट्रेल रनर
श्रीना नेपाल अधिवक्ता
नन्दाकुमारी थापा पालिका उप-प्रमुख
सचिना शाक्य कन्टेन्ट क्रिएटर
आशा गौतम अभिनेत्री
यमुना श्रेष्ठ व्यवसायी
पुष्पा जोशी मानव अधिकार अभियन्ता
डा. रोशा पोखरेल प्रविधि विज्ञ
रिनाकुमारी साह पालिका प्रमुख

निर्णायक

छनोट प्रक्रिया, उद्देश्य र मापदण्ड

यसपटक ‘५० प्रभावशाली महिला’ को सूची तयार गर्न अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो । जसमा आ-आफ्नो क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिको नाम सिफारिस गर्न अपिल गरिएको थियो । त्यसमा आफूले आफ्नो वा अरू कसैको नाम सिफारिस गर्नसक्ने सुविधा थियो । यो सार्वजनिक आह्वानसँगै अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र […]

Read More

५० प्रभावशाली महिला किन ?

मार्च महिनाले त्यसै पनि महिला चेतना, विद्रोह र योगदानलाई सम्झाउँछ । महिला अस्तित्व र पहिचानको विषयलाई अरू बेला गौण नै ठान्ने गरेका पक्षहरूलाई पनि केही क्षण नै सही, त्यता फर्किन प्रेरित गर्छ । त्यसो त, हामी ८ मार्चका बेला मात्रै महिलाको कुरा गर्दैनौं । किनभने हाम्रो व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रको जीवनमा लैंगिक समानता, सहभागिताले […]

Read More