Comments Add Comment

सूचना प्रविधि -समाचार

List Grid
‘ए नाइन २०२०’ सार्वजनिक हुने

३१ भदौ, काठमाडौं ।ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्ट फोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले नेपालमा “ए नाइन २०२०” यही असोज ६ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । ए नाइन २०२० का साथै कम्पनीले सोही दिन “एफ फाइभ २०२०” पनि सार्वजनिक गर्ने जानकारी […]

आइफोनको ट्रिपल क्यामरासँग किन डराउँदै छन् केही मानिस ?

हुन त आफ्ना प्रोडक्टको गज्जब डिजाइनका लागि एप्पल अग्रस्थानमै छ । हालै लञ्च भएको नयाँ आइफोन ११ को डिजाइन तथा लुक्स पनि निकै आकर्षक रहेको छ । तर केही मानिसहरुलाई आइफोन ११ मा राखिएका ट्रिपल क्यामराको डिजाइन खासै रुचेको छैन । आइफोनको ट्रिपल क्यामरा सेटअप मन नपराउने मध्ये अधिकांश मानिस ट्राइपोफोयिबा नामक रोगबाट ग्रसित रहेका […]

यी हुन् सबैभन्दा धेरै विकिरण निकाल्ने स्मार्टफोन

स्मार्टफोन अहिले हाम्रो जीवनको हिस्सा बनिसकेको छ । हरेक दिन विश्वमा स्मार्टफोन प्रयोगकर्ताको संख्या बढिरहेको छ र नयाँ नयाँ स्मार्टफोनहरु बजारमा आइरहेका छन् । यस्तोमा फोनबाट निस्कने विकिरणको खतरा पनि बढ्नु स्वभाविकै हो । हालैका दिनहरुमा स्मार्टफोनबाट निस्कने रेडिएसनका विषयमा विभिन्न खाले रिपोर्टहरू आइरहेका छन् । कतिपय रिपोर्टमा स्मार्टफोनबाट निस्कने विकिरण खतरनाक भएको र प्रयोगकर्तालाई […]

ट्विटरले किन बन्द गर्‍यो राउल क्यास्टोको अकाउन्ट ?

माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्यास्टोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् । अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो । आफ्नो सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका […]

नछोइकन अनलक हुनेछ भविष्यको आइफोन

आफ्नो आइफोनबाट टच आइडी हटाएसँगै अब एप्पल पूर्णरुपमा फेस आइडी फिचरमा भर पर्दैछ । एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजमा पनि फेस आइडी फिचर सामेल गरेको छ । अहिलेका लागि भलै फेसियल रिकग्निसन बायोमेट्रिक सेक्योरिटीले राम्रोसँग काम गरिरहेको छ । तथापि, भविष्यमा आइफोनको डिस्प्लेमा टच हटाएको स्थितिमा एप्पलले फेसियल रिकग्निसन प्रविधिसँग सम्झौता गर्नुपर्ने हुन्छ […]

यी हुन् स्मार्टफोनकेा डाटा चोर्ने २४ खतरनाक एप्स

एउटा साइबर सेक्योरिटी कम्पनीले हालै एन्ड्रोइड स्मार्टफोनमा एक मालवेयर पत्ता लगाएको छ । उक्त मालवेयरले २४ वटा एन्ड्रोइड एपमा आक्रमण गरेको छ । ती एपका प्रयोगकर्ता ४ लाख ७२ हजार भन्दा धेरै रहेका थिए । मालवेयरले ती एपमा आक्रमण गरेसँगै प्रयोगकर्ताका डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले ती एपहरुलाई प्ले स्टोरबाट हटाइदिएको छ । गुगल […]

ओपोद्वारा नयाँ क्यामेरा एक्सका क्षमता प्रदर्शन

२६ भदौ, काठमाडौं ।  ओपोले गुगलको क्यामेराएक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफूपनि सम्मिलित हुने घोषणा गरेको छ । क्यामेराएक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो । गुगल डेभलपर डेज् चाइना २०१९ (जीडीडी चाइना २०१९)मा ओपोको ईमेजिङ प्रविधि र क्यामेरा एक्सद्वारा सञ्चारित रेनो १० एक्स जुम ह्याण्डसेट मार्फत प्रदर्शन […]

आइफोन ११ को ट्रिपल क्यामेरामा खास के छ ?

२५ भदौ, काठमाडौं । विश्वले आर्थिक मन्दीकोे मार खेपिरहेका बेला एप्पल कम्पनीले आइफोन ११ सिरिजको आइफोन र आइप्याडका साथै नयाँ स्मार्टवाच लञ्च गरेको छ । नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको विशेषता भनेको क्यामेरा हो । यसले एकै पटकमा विभिन्न फम्र्याट (स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फी)मा भिडियो रेकर्ड गर्न सक्छ […]

कहिले सेक्स गर्नुभयो ? फेसबुकले थाहा पाउँछ

तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ । प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत प्रदान […]

एनसेलको आयमा झण्डै ६ प्रतिशतले गिरावट

२५ भदौ, काठमाडौं । लाभकर विवादमा लामो समय देखि अल्भिmएको एनसेललको आय २०१९ को पहिलो ६ महिनामा भण्डै ६ प्रतिशतले घटेको छ । एनसेलको माउ कम्पनी आजियाटाका अनुसार, गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो । आजियाटाले आफु अन्र्तगतका कम्पनीहरुको […]

जर्मनीमा जारी आईएफए ट्रेड शोमा हुवावेका थुप्रै नयाँ उत्पादन सार्वजनिक

जर्मनी । हृवावेले जर्मनीको बर्लिनमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स तथा होम अपलायन्सेसका लागि विश्वकै अग्रणी व्यापार शो आईएफएमा आˆना कैयौँ नयाँ उत्पादनहरू र प्रविधि सार्वजनिक गरेको छ । ६ सेप्टेम्बरदेखि शुरू भएको उक्त आईएफ व्यापार शो ११ सेप्टेम्बरसम्म चल्नेछ । उक्त ट्रेड शोमा सार्वजनिक गरिएका हृवावेका धेरै उत्पादनहरूमध्ये प्रविधि क्षेत्रकै बिल्ट-इन फाइभ जी मोडेलजडित किरिन ९९० […]

सिंगो गाउँपालिकामा टेलिकमको एफटीटीएच सेवा

२४ भदौ, काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा -एफटीटीएच-फाइबर टु द होम) को शुभारम्भ गरेको छ । एक कार्यक्रमका बीचरुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको छ । प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ […]

यी हुन् तीव्र गतिको इन्टरनेट भएका देश, मोबाइल इन्टरनेटमा भारतभन्दा नेपाल अगाडि

काठमाडौं । विश्वको इन्टरनेट स्पीडको विश्लेषण तथा परीक्षण गर्ने कम्पनी उक्लाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वमा मोबाइल तथा ब्रोडब्याण्ड इन्टरनेटको गतिमा उल्लेख्य रुपमा वृद्धि भैरहेको छ । स्पीडटेष्ट ग्लोबल इन्डेक्स नामक रिपोर्टअनुसार विश्वमा मोबाइल इन्टरनेटको स्पीडमा २१.४ प्रतिशत तथा ब्रोडब्याण्डको स्पीडमा ३७.४ प्रतिशतले वृद्धि भएको छ । रिपोर्टअनुसार विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट भएको […]

गुगलको गम्भीर त्रुटि, भिखारी खोज्दा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर

गुगल सर्च इन्जिनमा विभिन्न सामग्रीहरु खोजी गर्दा देखापर्ने नतिजाहरु कहिलेकाहीँ निकै विवादास्पद् हुने गरेका छन् । अहिले गुगल यस्तै एउटा नतिजाको कारण विवादमा परेको छ । गुगल सर्च इन्जिनमा भिखारी Bhikhari शव्द टाइप गरी तस्वीर सर्च गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका तस्वीरहरु देखिने गरेका छन् । गुगलको पाकिस्तान, भारत तथा अमेरिकालगायतका डोमेनहरुमा यस्तो देखिने गरेको […]

फाइभ जीको चमत्कार : इन्टरनेटबाटै बिरामीको एक्स रे ! (भिडियोसहित)

२३ भदौ, काठमाडौं । सूचना प्रविधिको विकासले विश्वमा नयाँ–नयाँ चमत्कारहरु भइरहेका छन् । र, अबको चमत्कार फाइभ जी इन्टरनेट सेवाले गर्नेवाला छ । फाइभ जी प्रविधिमा गइसकेपछि संसारमा के–के चमत्कार होला त ? फाइभजीले ल्याउने परिवर्तनबारे बारेमा अहिले विश्वमा विभिन्नखाले प्रयोग र विश्लेषणहरु हुन थालेका छन् । ‘आर्टिफिसियल इन्टिलिजेन्स’ले मानव संसारलाई भन्दा भर्चुअल संसारलाई पो […]

शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने

२१ भदौ, काठमाडौं ।नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो । हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका […]

टेलिकमले थाल्यो अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा

२० भदौ, काठमाडौं । नेपाल टेलिकमले छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा दिन थालेको छ । अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो । अब नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस […]

हुवावेले ल्याउँदैछ ७ वटा क्यामरा भएको स्मार्टफोन, सेल्फी क्यामरा मात्रै ३ वटा

  चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ । त्यस अवसरमा हुवावेले तीन प्रकारका स्मार्टफोन लञ्च गर्नेछ । त्यसमा हुवावे मेट ३०, हुवावे मेट ३० प्रो र हुवावे मेट ३० […]

एउटै कल नछुट्ने नेपाल टेलिकमको ‘मिस्ड कल अलर्ट सेवा’

१८ भदौ, काठमाडौं । तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ कि ? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि ? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन ? त्यसो भएमा पनि तपाईंले चिन्ता […]

आर्टिफिसियल इन्टिलिजेन्सको फिचरसहितको एलजीका तीन माेडेलका टीभी सार्वजनिक

काठमाडौं ।  एलजीका टेलिभिजनले ओएलईडी टिभी सार्वजनिक गरेको छ । ललितपुरको सानेपास्थित होटेल भिभान्तामा आयोजित पत्रकार सम्मेलनमा एलजीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले उक्त टेलिभिजन सार्वजनिक गरेको हो । एलजी ओएलइडी, एल जी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ मोडेलका टेलिभिजन सार्वजनिक गरेको छ । पहिलो, एलजी ओएलइडी टेलिभिजन नविन प्रविधिमा आधारित […]

एक वर्षमा २० अर्बको मोवाइल आयात

१७ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ३१ प्रतिशतले घटेको छ । आव २०७४/७५ मा ६२ लाख २३ हजार मोबाइल सेट आयात भएकोमा ७५/७६ मा ४२ लाख ४७ हजार मात्रै सेट नेपाल भित्रिएको हो । आव २०७४/७५ मा २४ अर्ब ८७ करोडको मोबाइल भित्रिएको थियो । गत वर्ष भने १९ […]