News Summary
Generated by OK AI. Editorially reviewed.- फेसबुकमा आएको प्राविधिक समस्याका कारण १ घण्टाभन्दा बढी समय अवरुद्ध रहेको सेवा करिब सवा ३ बजेदेखि पुनः सञ्चालनमा आएको छ।
- फेसबुकले साइटमा आएको समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी दिएको थियो।
- आइतबार अपरान्ह अचानक डाउन भएको फेसबुक सेवा करिब १ घण्टापछि नियमित रूपमा चल्न थालेको हो।
३ साउन, काठमाडौं । आइतबार अपरान्ह एक्कासि ब्राउजरमा डाउन भएको फेसबुक चल्न थालेको छ । १ घण्टा बढी समस्या आएको फेसबुक करिब सवा ३ बजेपछि चल्न थालेको हो ।
यसअघि फेसबुकले साइटमा आएको समस्याका कारण नचलेको भनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4