+
+
Shares

फेसबुकको ब्राउजर भर्सन डाउन

आइतबार अपरान्ह फेसबुक डाउन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १४:००

३ साउन, काठमाडौं । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो ।

प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।’

डाउनडिटेक्टर वेबसाइटमा आइतबार दिउँसो साढे १ बजे आसपासबाट ‘फेसबुक डाउन’ खोजी गर्नेहरूको सङ्ख्यामा एक्कासि वृद्धि भएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?