+

NPL- Nepal Premier League 2026 २०८३ कात्तिक ९, सोमबार - २०८३ मंसिर ५, शनिबार, नेपाल

# टिम P W D L Pts Form
समुह A
1
विराटनगर किंग्स
0 0 0 0 0
2
जनकपुर बोल्ट्स
0 0 0 0 0
3
काठमान्डु गुर्खाज
0 0 0 0 0
4
चितवन राइनोज
0 0 0 0 0
5
पोखरा एभेन्जर्स
0 0 0 0 0
6
लुम्बिनी लायन्स
0 0 0 0 0
7
कर्णाली याक्स
0 0 0 0 0
8
सुदूरपश्चिम रोएल्स
0 0 0 0 0
P Match Played
Pts Points
W Match Win
D Match Played Draw
L Match Lost

NPL- Nepal Premier League 2026 २०८३ कात्तिक ९, सोमबार - २०८३ मंसिर ५, शनिबार

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस लिगमा अघिल्लोपटक ८ फ्रेन्चाइज टिमको सहभागिता थियो ।

२०८३ कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सले प्रतिस्पर्धा गरेका थिए ।

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस लिगमा ८ फ्रेन्चाइज टिमको सहभागिता छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएल सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । लिग चरणका खेलहरुपछि प्लेअफ हुँदै फाइनल हुनेछ । लिग चरणमा कूल २८ खेल हुनेछन् । प्लेअफमा दुई क्वालिफायर, एक इलिमिनेटर र फाइनल गरी ४ खेल हुनेछन् ।

लिगको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

अंक तालिका

# Team W D L Pts
1
विराटनगर किंग्स
0 0 0 0
2
जनकपुर बोल्ट्स
0 0 0 0
3
काठमान्डु गुर्खाज
0 0 0 0
4
चितवन राइनोज
0 0 0 0
5
पोखरा एभेन्जर्स
0 0 0 0
6
लुम्बिनी लायन्स
0 0 0 0
7
कर्णाली याक्स
0 0 0 0
8
सुदूरपश्चिम रोएल्स
0 0 0 0