अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बिया प्रतिस्पर्धा गर्दै
अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बिया प्रतिस्पर्धा गर्दै #onlinekhabar #fifaworldcup #FIFAWorldCup2026
अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बिया प्रतिस्पर्धा गर्दै #onlinekhabar #fifaworldcup #FIFAWorldCup2026
अर्जेन्टिना भर्सेस इजिप्ट : मेसी र सालाहको भिडन्त #onlinekhabar #fifaworldcup #FIFAWorldCup2026
आयोजक अमेरिकालाई ४ गोल गर्दै बेल्जियम क्वाटरफाइनलमा #onlinekhabar #fifaworldcup #FIFAWorldCup2026
मिकेल मेरिनोको गोलले स्पेन क्वाटरफाइनलमा, रोनाल्डो युगको अन्त्य #onlinekhabar #fifaworldcup #FIFAWorldCup2026
पाँच गोलको ‘थ्रिलर’ मा मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा #okreels #onlinekhabar #fifaworldcup2026
हालान्डको शानदार प्रदर्शनमा नर्वेको इतिहास, ब्राजिल बाहिरियो #okreels #onlinekhabar #fifaworldcup2026
स्टार खेलाडीले भरिएको फ्रान्सविरुद्ध सरप्राइज टोली पाराग्वे #onlinekhabar #fifaworldcup #FIFAWorldCup2026
२०२२ को सेमिफाइनलिस्ट मोरक्कोलाई स्तब्ध पार्ने लक्ष्यमा क्यानडा #onlinekhabar #oksports #fifaworldcup #FIFAWorldCup2026
अन्तिम १६ को दौडमा कोलम्बिया र घाना आमनेसामने #onlinekhabar #FIFAWorldCup #FIFAWorldCup2026
साविक विजेता अर्जेन्टिनाविरुद्ध नवप्रवेशी केप भर्डेले गर्ला चमत्कार ? #onlinekhabar #FIFAWorldCup #FIFAWorldCup2026
अष्ट्रेलिया भर्सेस इजिप्टः नकआउट चरणमा पहिलो जित निकाल्ने दाउमा दुवै टोली #onlinekhabar #FIFAWorldCup #FIFAWorldCup2026
८८ वर्षपछि नकआउट चरणमा जित निकाल्दै स्वीट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश #onlinekhabar #FIFAWorldCup #FIFAWorldCup2026
सुपर सब रामोसको गोलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा #onlinekhabar #FIFAWorldCup #FIFAWorldCup2026
१६ वर्षपछि नकआउट चरणमा पहिलो जितसहित स्पेन अन्तिम १६ मा #onlinekhabar #FIFAWorldCup2026 #FIFAWorldCup
स्विट्जरल्यान्ड र अल्जेरिया फिफा विश्वकपमा पहिलोपटक आमनेसामने हुँदै #okreels #FIFAWorldCup #WeAre26 #OKSports
रोनाल्डो भर्सेस् मोड्रिच : विश्वकप इतिहासकै पहिलो र अन्तिम ‘महाभिडन्त’ #okreels #FIFAWorldCup #WeAre26 #OKSports
१६ वर्षपछि नकआउट जितको खोजीमा स्पेन #okreels #FIFAWorldCup2026 #WeAre26 #OKSports
दुई सहआयोजकसँगै अमेरिका पनि राउन्ड अफ १६ मा #onlinekhabar #okreels #fifaworldcup2026
शानदार पुनरागमनको कथा रच्दै बेल्जियम राउन्ड अफ १६ मा, सेनेगल स्तब्ध #okreels #Deepal #WeAre26 #FIFAWorldCup2026
ह्यारी केनको दुई गोल मद्दतमा इंग्ल्यान्डको पुनरागमन जित, कङ्गो बाहिरियो #okreels #WeAre26 #Deepal #FIFAWorldCup2026
फ्रान्स अन्तिम १६ मा स्वीडेन बाहिरियो #onlinekhabar #okreels #fifaworldcup2026
हालान्डको गोलमा नकआउट चरणमा नर्वेको पहिलो जित #onlinekhabar #okreels #fifaworldcup2026
घरेलु मैदानमा मेक्सिकोको शान, अज्टेका मैदानमा अपराजित ##onlinekhabar #okreels #fifaworldcup2026
साविक उपविजेता फ्रान्सलाई स्वीडेनको चुनौती #Onlinekhabar #FIFAWorldCup #FIFAWorldCup2026
पेनाल्टी सुटआउटमा चुक्यो नेदरल्यान्ड्स, मोरक्को अन्तिम १६ मा प्रवेश #Onlinekhabar #FIFAWorldCup2026 #FIFAWorldCup
चार पटकको विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै पाराग्वे अन्तिम १६ मा प्रवेश #Onlinekhabar #FIFAWorldCup #FIFAWorldCup2026
अन्तिम समयमा सम्हालिन नसक्दा बाहिरियो जापान, ब्राजिल अन्तिम १६ मा #Onlinekhabar #FIFAWorldCup2026 #FIFAWorldCup
‘गर या मर’ को यस मञ्चमा जर्मनी आफ्नो आक्रामक साख पुनः स्थापित गर्न चाहन्छ भने पाराग्वे जर्मनीलाई रोक्ने रणनीतिमा छ #okreels #WeAre26 #FIFAWorldCup #OKSports
पाँच पटकको विजेता ब्राजिल यसअघि जापानसँग पराजित भइसकेको छ, जापानले सोही नतिजा दोहोर्याउन सक्ला त ? #okreels #WeAre26 #FIFAWorldCup2026 #OKSports
दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा पहिलोपटक फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गर्यो । #okreels #WeAre26 #FIFAWorldCup2026 #OKSports
दक्षिण अफ्रिका र क्यानडा पहिलो पटक विश्वकपको नकआउट चरण खेल्दै, क्यानडालाई इतिहास रच्ने मौका #onlinekhabar #okreels #fifaworldcup2026
पोर्चुगल समूह उपविजेतामै सीमित, डिआर कंगोल पनि नकआउट चरणमा #onlinekhabar #okreels #fifaworldcup2026
केन र बेलिङहमको गोलमा इंग्ल्यान्ड समूह विजेता, क्रोएसिया र घाना पनि नकआउट चरणमा #onlinekhabar #okreels #fifaworlcup2026
अर्जेन्टिनाको शतप्रतिशत जित, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा #onlinekhabar #okreels #fifaworldcup2026
‘एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न पहल होस्’ #onlinekhabar #okreels #anfa
न्युजिल्यान्डलाई हराउँदै बेल्जियम समूह विजेता बन्दा इजिप्ट समूह ‘जी’को उपविजेता, इरानको नकआउट सम्भावना कायमै #newzealand #egypt #FIFAWorldCup2026 #WeAre26
लगातार तेस्रो जितसँगै फ्रान्स समूह आईको विजेता, सेनेगल नकआउट सम्भावना कायमै #france #senegal #FIFAWorldCup2026 #WeAre26
लगातार तेस्रो जितसँगै फ्रान्स समूह आईको विजेता, सेनेगल नकआउट सम्भावना कायमै #france #senegal #FIFAWorldCup2026 #WeAre26
केप भर्डेलाई इतिहास रच्ने मौका स्पेन र उरुग्वेबीच निर्णायक भिडन्त #okreels #onlinekhabar #fifaworldcup2026
इजिप्टलाई समूहविजेता बन्ने अवसर, बेल्जियमलाई साख जोगाउने दबाब #okreels #onlinekhabar #fifaworldcup2026
नर्वे र फ्रान्स समूहविजेता बन्न खेल्दै सेनेगल र इराक नकआउटका लागि #okreels #onlinekhabar #fifaworldcup2026
अमेरिकासँगै अस्ट्रेलिया नकआउटमा,टर्कीको सुखद अन्त्य #okreels #onlinekhabar #fifaworldcup2026
नेदरल्यान्ड्स समूह ‘एच’ को विजेता, जापानसँगै स्वीडेन पनि नकआउटमा #okreels #onlinekhabar #fifaworldcup2026
इक्वेडरसँग जर्मनी स्तब्ध कुरासाओले गुमायो इतिहास रच्ने अवसर #onlinekhabar #okreels #fifaworldcup2026
भिनिसस जुनिअरबारे फुटबल लिजेण्ड बाइचुङ भुटिया #realmadrid #viníciusjunior #brazil #fifaworldcup2026 #OKReels
स्पेनबारे फुटबल लिजेण्ड बाइचुङ भुटिया #BhaichungBhutia #spain #FIFAWorldCup2026 #WeAre26
समूह विजेता बन्ने लक्ष्यमा नेदरल्यान्ड्स र जापान, स्वीडेनको नजर नकआउट चरणमा #onlinekhabar #okreels #fifaworldcup2026
जर्मनीलाई ढुक्क, आइभरी कोस्ट, इक्वेडर र कुरासाओको नजर नकआउटमा #onlinekhabar #okreels #fifaworldcup2026
अमेरिका आरामदायी अवस्थामा,अस्ट्रेलिया र पाराग्वेको लक्ष्य समूह उपविजेता #okreels #onlinekhabar #fifaworldcup2026
मेक्सिकोको शतप्रतिशत जित, दक्षिण अफ्रिका पहिलो पटक नकआउट चरणमा #okreels #onlinekhabar #fifaworldcup2026
स्विट्जरल्यान्ड समूह विजेता, क्यानडाको इतिहास #onlinekhabar #okreels #fifaworldcup2026
भिनिसियसको शानदार प्रदर्शनमा ब्राजिल समूह विजेता, स्कटल्यान्डले पर्खनुपर्ने #okreels #onlinekhabar #fifaworldcup2026 #brazil
समूह ‘सी’: ब्राजिल, मोरक्को र स्कटल्यान्डबीच नकआउट र समूह विजेता बन्ने होड #onlinekhabar #OKSports #FIFAWorldCup #FIFAWorldCup2026
समूह ‘बी’: नकआउट नजिक क्यानडा र स्विट्जरल्यान्ड, पहिलो जितको खोजीमा कतार र बोस्निया News Link- https://www.onlinekhabar.com/…/group-b-canada-and… #onlinekhabar #OKSports #FIFAWorldCup #FIFAWorldCup2026
समूह ‘ए’: मेक्सिकोलाई क्लिन स्विपको मौका, अन्य तीन टोलीलाई ‘गर या मर’ को दबाब #onlinekhabar #OKSports #FIFAWorldCup #FIFAWorldCup2026
५२ वर्षपछि फिफा विश्वकपमा फर्किएको डिआर कंगोलाई हराउँदै कोलम्बिाया नकआउट चरणमा प्रवेश #Congo #colombia #FIFAWorldCup2026 #WeAre26
खेलमा पकड बनाएको इंग्ल्यान्डले निकाल्न सकेन स्कोर, घानासँग बराबरीमा रोकियो #onlinekhabar #OKSports #FIFAWorldCup2026 #FIFAWorldCup
पानामामाथि क्रोएसियाको संघषपूर्ण जित, पानामा विश्वकपबाट बाहिरियो #onlinekhabar #OKSports #FIFAWorldCup #FIFAWorldCup2026
रोनाल्डोको कीर्तिमानी गोलमा पोचुर्गलको शानदार जित #onlinekhabar #OKSports #FIFAWorldCup2026 #FIFAWorldCup
इंग्ल्यान्डको नजर नकआउट चरणमा छ, पोर्चुगलले उज्बेकिस्तानसँग खेल्दा क्रिस्टियानो रोनाल्डोले गोलको खडेरी तोड्लान् त ? #onlinekhabar #OKSports #FIFAWorldCup2026 #Weare26
नर्वेको ऐतिहासिक नकआउट यात्रा, जोर्डनविरुद्ध अल्जेरियाको शानदार पुनरागमन #onlinekhabar #okreels #erlinghaaland #Weare26 #FIFAWorldCup2026
फ्रान्सको जितमा किलियन एमबाप्पे र ओस्मान डेम्बेले बने नायक #onlinekhabar #okreels #kylianmbappe #Weare26 #FIFAWorldCup
लियोनल मेस्सी चम्किँदा अर्जेन्टिना लगातार दोस्रो जितसहित नकआउट चरणमा #WeAre26 #FIFAWorldCup #lionelmessi #OKSports
अर्जेन्टिना, फ्रान्स र नर्वेको नजर नकआउट राउण्डमा, मेसी, एमबाप्पे र हालान्ड गोल्डेन बुटको दौडमा #OKSports #WeAre26 #FIFAWorldCup2026
21 Jun 2026: केप भर्डेको साहस अनि इजिप्टको ऐतिहासिक जित, स्पेनले देखाएको शान, बेल्जियमको निराशाजनक प्रदर्शन #FIFAWorldCup2026 #OKSports #WeAre26
🔥 विश्वकपको महासंग्राम: आज कसको भाग्य बदलिँदैछ? ४ ठूला खेलको विश्लेषण! #FIFAWorldCup2026 #weare26 #oksports
विश्वकपको महासंग्राम : आज कसको भाग्य बदलिँदैछ ? ४ ठूला खेलको विश्लेषण! #okreels #onlinekhabar #okreels #fifaworldcup2026
फिफा विश्वकपको एक हजारौँ (The 1,000th match in FIFA World Cup history – Japan Vs Tunisia) खेलमा एसियाली पावर हाउस जापानले ट्युनिसियालाई ४-० ले हरायो, दुई हारपछि ट्युनिसिया समूह...
‘स्वास्थ्यका लागि योग र ध्यान जरुरी छ’ #onlinekhabar #okreels #okhealth #worldyogaday
सुपर सब डेनिस उन्डाभको दुई गोलमा जर्मनी अन्तिम समय विजयी, २०१४ मा च्याम्पियन बनेपछि पहिलो पटक नकआउट राउण्डमा प्रवेश #germany #ivorycoast #weare26 #fifaworldcup2026
गोलकिपर एलोय रुम नायक बन्दा कुरासाओले विश्वकपमा जोड्यो पहिलो अंक, इक्वेडरलाई गोलरहित बराबरीमा रोक्न रुमले गरे १५ बचाउ #curacao #ecuador #WeAre26 #FIFAWorldCup2026 #OKSports
स्वीडेनको पोस्टमा ५ गोल गर्दै नेदरल्यान्ड्सको विश्वकपमा दाबेदारी, ब्रायन ब्रोबी र कोडी गाक्पोको शानदार प्रदर्शनमा डच टोलीको पहिलो जित #swedenvsnetherlands #OKSports #WeAre26 #FIFAWorldCup
20-21 Jun, 2026 – विश्वकप २०२६ प्रि-म्याच रिभ्यु: युरोपेली महारथीदेखि एसियाली शक्तिको महासंग्राम! 🏆⚽ जुन २० मा हुने फिफा विश्वकप २०२६ का खेलहरूमा समूह ‘एफ’ र समूह ‘ई’ का...
१० खेलाडीमा सीमित पाराग्वेको साहसी १-० जित, ३२ शट प्रहार गरे पनि टर्की विश्वकपबाट बाहिर #fifaworldcup2026 #weare26 #oksports #deepal #honda #redbull
घरेलु मैदानमा अमेरिकाको शानदार प्रदर्शन जारी, अस्ट्रेलियालाई हराउँदै एक खेल अगावै नकआउट चरणमा प्रवेश… इस्माएल साइबारीको अर्ली गोलमा मोरक्कोको पहिलो जित #fifaworldcup2026 #weare26 #oksports #deepal #honda #redbull
माथिउस कुन्हा र भिनिसियस जुनियरको गोलमा ब्राजिलको सहज जित, पाँच पटकको विश्व विजेता ब्राजिल नकआउट चरण नजिक #fifaworldcup2026 #weare26 #oksports #deepal #honda #redbull
क्यानडाको ६-० को जित र मेक्सिकोको नकआउट यात्रा ! #onlinekhabar #okreels #fifawolrdcup2026
जब अन्तिम १५ मिनेटमा गोलको वर्षा भयो #okreels #onlinekhabar #fifaworld2026
किन चलेन रोनाल्डोको जादू ? onlinekhabar #okreels #fifaworldcup2026
६ दशकपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा इंग्ल्यान्ड #onlinekhabar #okreels #fifaworldcup2026
म्याजिकल मेस्सी : कीर्तिमानमाथि कीर्तिमान #onlinekhabar #okreels #fifaworldcup2026 #messi
फिफा विश्वकप २०२६ : जर्मनीको गोल वर्षा, स्वीडेनको शान, जापानको सानदार कमब्याक अनी सुपर सब अमाद दियालोको गोल । #weare26 #oksports #fifaworldcup #stayinthegame
फिफा विश्वकप २०२६ मा रेड कार्डको कीर्तिमानपछि गोलको वर्षा । अमेरिकाको कीर्तिमानी जित र क्यानडालाई विश्वकपमा पहिलो अंक। #WorldCup2026 #deepal #oksports #usavsprague #CanadavsBosniaAndHerzegovina
विश्वकपको पहिलो खेल : गोल भन्दा रेडकार्ड धेरै #WeAre26 #WorldCup2026 #deepal #OKSports #MexicoVsSouthAfrica
के नेदरल्याण्ड्सले यसपालि चुम्ला ट्रफी ? #okreels #onlinekhabar #fifaworldcup2026
विश्वकपमा स्पेनले देखाउला त जादु ? #okreels #onlinekhabar #fifawolrdcup2026
ब्राजिलले जित्ला त छैटौं पटक विश्वकप ? #okreels #onlinekhabar #fifaworldcup2026
इंग्ल्याण्डले ६० वर्षपछि जिल्ला त विश्वकप उपाधि ? #okreels #onlinekhabar #fifaworldcup2026
अहिलेसम्मकै ठूलो फिफा विश्वकप : ३ आयोजक, ४८ टिम र १०४ खेल #okreels #onlinekhabar #fifaworldcup2026
मोरक्कोले जोगाउलात पुरानो साख ? #okreels #onlinekhabar #fifaworldcup2026
क्रोएसियाले विश्वकपमा देखाउला त चमत्कार ? #okreels #onlinekhabar #fifaworldcup2026
के अर्जेन्टिनाले जित्ला विश्वकप उपाधि ? #okreel #onlinekahbar #fifaworldcup2026
हाम्रो लक्ष्य साफ च्याम्पियनसिफ #okreel #onlinekhabar #womanfootball #safchampionship
पोलियोको पीडादेखि पदकको उडानसम्म #okreel #50woman #onlinekhabar