+
Home › Sports › Cricket › अजय चौहान

अजय चौहान
नेपाल, बलर

Full Name: अजय चौहान
Nationality: नेपाल
Position: बलर

भैरहवाका अजय चौहान बायाँ हाते स्पीन बलर हुन् । २३ वर्षीय अजयलाई लुम्बिनी लायन्सले तेस्रो सिजनका लागि अक्सनमार्फत अनुबन्ध गरेको हो । डोमेस्टिक क्रिकेटमा लुम्बिनी प्रदेशबाट खेल्दै आएका उनले राम्रो प्रदर्शन गरिरहेका छन् ।

उनले यसै वर्ष भएको पीएम कप क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब विरुद्ध ४-४ विकेट लिँदै सनसनी म्चाएका थिए । सुरुवाती दुई सिजन एनपीएलमा नभएका अजय तेस्रो सिजन घरेलु टिम लुम्बिनीमै अनुबन्ध भएपछि उनका लागि यो ठूलो अवसर बनेको छ ।

Read Full