अमरसिंह राउटेला
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर
Full Name:
अमरसिंह राउटेला
Nationality:
नेपाल
Position:
अलराउण्डर
नेपालगन्जका ३३ वर्षीय अलराउण्डर अमरसिंह राउटेला घरेलु क्रिकेटमा परिचित नाम हो । उनीसँग नेपालको घरेलु क्रिकेटको धेरै प्रतियोगिता खेलेको अनुभव छ भने फ्रेन्चाइज क्रिकेटहरु पनि खेलिसकेका छन् ।
उनी मिडियम पेस बलिङ गर्छन् भने लोहर अर्डरमा आक्रमक ब्याटिङमा लागि चिनिन्छन् । हाल विभागीय टोली एपीएफबाट घरेलु क्रिकेट खेलिरहेका अमरले नेपाल प्रिमियर लिग (एनपीएल) को सुरुवाती दुई सिजन चितवन राइनोजबाट खेलेका थिए । तेस्रो सिजनअघि उनलाई चितवनले रिलिज गर्यो । त्यसपछि अक्सनमा जनकपुर बोल्ट्सले उनलाई अनुबन्ध गरेको हो । उनले काठमान्डु गोर्खाज विरुद्ध खेल्दै जनकपुरका लागि एनपीएलमा डेब्यु गरिसकेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















