
हर्मीत सिंह
अमेरिका, अलराउण्डर

अमेरिकाका ३२ वर्षीय हर्मीत बलिङ अलराउण्डर हुन् । बाँयाहाते अर्थोडक्स बलिङ गर्ने उनी बाँयाहाते ब्याटिङ समेत गर्छन् । टिमलाई लोअर अर्डरमा ह्यान्डी इनिङ खेल्न सक्छन् ।
उनले अमेरिकाका लागि १० ओडिआई खेल खेल्दा ८ विकेट लिएका छन् भने १७५ रन पनि बनाएका छन् । त्यसैगरी २३ टी२०आई खेल्दा २१ विकेट लिएका छन् भने २३५ रन पनि बनाएका छन् ।
उनले फर्स्ट क्लासमा ३१ खेलमा ८७ विकेट लिएका छन् भने ७३३ रन बनाएका छन् । लिस्ट ए मा २९ खेलमा २९ विकेट लिँदा ३०० भन्दा बढी रन बनाएका छन् ।
उनले यसैवर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टि२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका थिए ।
हर्मीतले भारतबाट सन् २०१२ को यू-१९ विश्वकप पनि जितेका छन् ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

रोहितकुमार पौडेल
ब्याट्समेन

ललित राजवंशी
बलर

सन्दीप जोरा
ब्याट्समेन