
स्कट कुगेलेइन
न्यूजिल्याण्ड, बलर

न्युजिल्यान्डका बलिङ अलराउन्डर कुग्लेइनले तीव्र गतिको बल फ्याँक्ने गर्छन् । दाँयाहाते बलर उनले सन् २०१९ मा न्युजिल्याण्डका लागि टी२०आईमा डेब्यू गरेका थिए भने २०२१ पछि टी२०आई खेलेका छैनन् ।
त्यसबीचमा उनले टी२०आईमा १८ खेल खेल्दा १६ विकेट लिएका छन् । सबैखाले टी२० क्रिकेटमा गरी उनले १६२ खेल खेल्दा १६८ विकेट लिएका छन् ।
त्यस्तै ब्याटिङबाट पनि १००० भन्दा बढी रन बनाएका छन् । उनले चेन्नई सुपर किङ्सबाट भारतको चर्चित लिग आइपीएल खेलिसकेका छन् भने इन्टरनेशल लिग टी२०, क्यारेबियन लिगजस्ता विश्वका अन्य फ्रेन्चाइज लिगहरू पनि खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

रोहितकुमार पौडेल
ब्याट्समेन

ललित राजवंशी
बलर

सन्दीप जोरा
ब्याट्समेन