 
                        
                                रिजन ढकाल
                                
                                    
                                         नेपाल, बलर
                                        नेपाल, बलर                                    
                                
                            
                            
                            
                         नेपाल, बलर
                                        नेपाल, बलर                                    बागमती प्रदेशका तीव्र गतिका बलर रिजन ढकालले गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै नेपालको टोलीमा स्थान बनाएका थिए । बायाँ हाते बलर हुँदा रिजनलाई नेपालले टोलीमा स्थान बनाउन थप सहज भएको थियो ।
उनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले प्रधानमन्त्री कपमा ९ खेलमा १५ विकेट लिएका थिए ।
त्यही प्रदर्शनका आधारमा राष्ट्रिय टिममा स्थान बनाएका रिजनलले सिनियर टिमबाट डेब्यु समेत गरिसकेका छन् । एनपीएलमा क्याटेगोरी ए मा रहेका रिजनललाई चितवनलले अन्बन्ध गरेको थियो । उनले चितवनका लागि राम्रो प्रदर्शन गरिरहेका छन् ।
Read Fullप्लेयर्स टु वाच
 
                                
                                    ललित राजवंशी
                                    बलर
                                
                             
                                
                                    सन्दीप जोरा
                                    ब्याट्समेन
                                
                             
                                
                                    दीपेन्द्र सिंह ऐरी
                                    ब्याट्समेन
                                
                             
                                
                                    रोहितकुमार पौडेल
                                    ब्याट्समेन
                                
                             
                    










 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                

















