जिमी नीशम
                                
                                    
                                        
                                        न्यूजिल्याण्ड, अलराउण्डर                                    
                                
                            
                            
                            
                        
                                        न्यूजिल्याण्ड, अलराउण्डर                                    न्युजिल्यान्डका ३४ वर्षीय अनुभवी ब्याटिङ अलराउण्डर नीशम विश्व क्रिकेटमा परिचित नाम हो । उनले न्युजिल्याण्डका लागि टेस्टदेखि टी२०सम्म सबैखाले फर्म्याटमा खेलिसकेका छन् । बाँयाहाते ब्याटर नीशमको फर्स्ट क्लास र लिस्ट ए मा पनि उनको राम्रो अनुभव छ । उनले फर्स्ट क्लासमा ६८ खेलमा ३ हजारभन्दा धेरै रन बनाएका छन् । दाँयाहाते मिडियम पेस बलिङ पनि गर्ने नीशमले १२४ विकेट पनि लिएका छन् । त्यस्तै उनले न्युजिल्यान्डका लागि टी२०आईमा ७९ खेल खेल्दा ९४४ रन बनाएका छन् । त्यसैगरी सबैखाले टी२० मा गरेर २८२ खेल खेल्दा ४०९२ रन बनाएका छन् । सबैखाले टी२०मा २२३ विकेट पनि लिएका छन् । उनले आईपीएल, बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत थुप्रै फ्रेन्चाइज लिगहरू खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच
                                
                                    ललित राजवंशी
                                    बलर
                                
                            
                                
                                    सन्दीप जोरा
                                    ब्याट्समेन
                                
                            
                                
                                    दीपेन्द्र सिंह ऐरी
                                    ब्याट्समेन
                                
                            
                                
                                    रोहितकुमार पौडेल
                                    ब्याट्समेन
                                
                            
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                
















