आकाश त्रिपाठी
नेपाल, ब्याट्समेन
नेपाल, ब्याट्समेन
Full Name:
आकाश त्रिपाठी
Nationality:
नेपाल
Position:
ब्याट्समेन
रुपन्देहीका आकाश त्रिपाठी दायाँ हाते ब्याटर हुन् । उनले नेपालको यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् भने लुम्बिनी प्रदेशबाट पनि डोमेस्टिक क्रिकेट खेलिसकेका छन् ।
आकाश त्रिपाठी एनपीएलमा तीन सिजन तीन फरक टिमबाट खेल्ने खेलाडी बन्दैछन् । पहिलो सिजन जनकपुर बोल्ट्समा अनुबन्ध भएका उनी च्याम्पियन टिमका सदस्य थिए । तर दवस्रो सिजनअघि रिलिज भए । त्यसपछि दोस्रो सिजन आकाश काठमाडौं गोर्खाजमा अनुबन्ध भए । तेस्रो सिजनमा उनी लुम्बिनी लायन्सबाट खेल्दैछन् ।
पहिलो सिजनमै च्याम्पियन टिममा रहेका र तेस्रो सिजनमा आइपुग्दा अर्को च्याम्पियन टिममा अनुबन्ध भएका आकाशका लागि एनपीएल राम्रो प्ल्याटफर्म बनेको छ ।
दायाँहाते ब्याटर टप अर्डर देखि मध्यक्रममा पनि ब्याटिङ गर्न सक्छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















