
हर्श थाकर
क्यानडा, अलराउण्डर

क्यानडाका २७ वर्षीय अलराउण्डर थाकर एसोसिएट क्रिकेटमा राम्रो अलराउण्डरका रूपमा परिचित छन् । उनले ब्याटिङ र बलिङ दुवैबाट टिमलाई महत्वपूर्ण योगदान दिन सक्छन् । दाँयाहाते ब्याटिङ गर्ने उनले क्यानडाका लागि २० एकदिवसीय खेल खेल्दा २ शतकसहित ६०० भन्दा बढी रन बनाएका छन् भने २१ विकेट पनि लिएका छन् । त्यसैगरी लिस्ट ए मा ४५ खेलमा १२०० भन्दा धेरै रन बनाएका छन् र ३२ विकेट लिएका छन् । टी२०आईमा ३५ खेलमा ४५१ रन बनाएका उनले २९ विकेट लिएका छन् ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

रोहितकुमार पौडेल
ब्याट्समेन

ललित राजवंशी
बलर

सन्दीप जोरा
ब्याट्समेन