बेन माइक
इंग्ल्याण्ड, अलराउण्डर
इंग्ल्याण्ड, अलराउण्डर बेन माइक इंग्ल्याण्डका अलराउण्डर हुन् । उनी दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ पनि गर्छन् । उनले फर्स्ट क्लास क्रिकेटमा ४७ खेलमा १०६ विकेट लिएका छन् भने १६०० भन्दा धेरै रन समेत बनाएका छन् । त्यसैगरी माइकले सबैखाले टी२०मा ६७ खेल खेल्दा ५७ विकेट लिएका छन् भने ६०० भन्दा बढी रन पनि बनाएका छन् । उनले इंग्ल्याण्डको भाइटालिटी ब्लास्ट टी२० लिग खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

















