लाहिरु मिलान्था
अमेरिका, विकेट किपर
अमेरिका, विकेट किपर
Full Name:
लाहिरु मिलान्था
Nationality:
अमेरिका
Position:
विकेट किपर
श्रीलंकामा जन्मिएर अमेरिकाबाट खेल्दै आएका ३० वर्षीय बाँयाहाते विकेटकिपर ब्याटर मिलान्था सिनियर टोलीबाट नखेलेका तर अनुभवी खेलाडी हुन् ।
उनको फर्स्ट क्लासमा राम्रो प्रदर्शन छ । उनले फर्स्ट क्लासमा ६६ खेल खेल्दा ४५०० भन्दा धेरै रन बनाएका छन् ।
सबैखाले टी२०मा ४६ खेल खेल्दा १०८२ रन बनाएका छन् । उनले अमरिकी माइनर र मेजर लिग क्रिकेट खेलेका छन् भने यसअघि नेपालमै भएको नेपाल टी२० लिगमा लुम्बिनी अल स्टार्सबाट खेलेका थिए ।
मिलान्था ठुला शटका लागि परिचित खेलाडी हुन् ।
मिलान्थाले पहिलो संस्करणमा पनि जनकपुरबाटै खेलेका थिए र शानदार प्रदर्शन गर्दै फाइनलमा पनि म्याच विनिङ प्रदर्शन गरेका थिए ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















