कुशल मल्ल
नेपाल, ब्याट्समेन
नेपाल, ब्याट्समेन
Full Name:
कुशल मल्ल
Nationality:
नेपाल
Position:
ब्याट्समेन
कुशल मल्ल नेपाली क्रिकेटका युवा अलराउण्डर हुन् । मध्यक्रममा आक्रमक ब्याटिङ गर्ने उनी स्पीन बलिङ गर्छन् । मैदानमा ब्याट चलाउन माहिर कुशल मल्ल निकै लजालु स्वभावका छन् र मिडिया सामु बोल्न कन्जुस गर्छन् ।
कुशलले गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाडमा टी२० आईमा ३४ बलमै शतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका थिए । तर पछि नामिबियाका लफ्टी इटनले टीयू मैदानमै नेपाल विरुद्ध ३३ बलमा शतक प्रहार गर्दै उक्त कीर्तिमान तोडे ।
कुशल मल्ल एनपीएलका ८ टिम मध्ये सबैभन्दा कान्छा मार्की खेलाडी हुन् । उन चितवन राइनोजका मार्की र कप्तान समेत हुन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

















