+
Home › Sports › Cricket › सचिन भट्ट

सचिन भट्ट
नेपाल, अलराउण्डर

Full Name: सचिन भट्ट
Nationality: नेपाल
Position: अलराउण्डर

सुदूरपश्चिम प्रदेश बैतडी जिल्लाका सचिन भट्ट लेग ब्रेक बलर हुन् । एनपीएलको तेस्रो सिजनका लागि युवा बलर भट्ट सुदूरपश्चिम रोएल्समा अनुबन्ध भएका छन् ।

दोस्रो सिजनमा सचिन भट्ट जनकपुर बोल्ट्समा थिए । तर तेस्रो सिजनअघि जनकपुरले उनलाई रिलिज गरेपछि सुदूरपश्चिम रोएल्सले सचिनलाई अनुबन्ध गरेको हो ।

उनले नेपालको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । सचिन राम्रो सम्भावना बोकेका खेलाडी हुन् ।

Read Full