+
Home Sports Cricket लाहिरु समारकून

लाहिरु समारकून
श्रीलंका, अलराउण्डर

Full Name: लाहिरु समारकून
Nationality: श्रीलंका
Position: अलराउण्डर

लाहिरु समारकून श्रीलंकाका अलराउन्डर हुन् । उनले श्रीलंकाका लागि १ मात्र टी-२०आई खेल खेलेका छन् र सोही खेलमा १ विकेट लिएका छन् ।

बाँयाहाते ब्याटिङ गर्ने समारकूनले दाँयाहाते मिडियम पेस बलिङ गर्छन् ।

समग्र टी-२० मा उनले ६९ खेल खेल्दा ७७२ रन बनाएका छन् भने ५७ विकेट लिएका छन् ।

उनले बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिगलगायतका फ्रेन्चाइज प्रतियोगिताहरू खेलेका छन् ।

Read Full