+
Home Sports Cricket वायन पार्नेल

वायन पार्नेल
दक्षिण अफ्रिका, बलर

Full Name: वायन पार्नेल
Nationality: दक्षिण अफ्रिका
Position: बलर

३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकी टोलीबाट ३६ टी-२०आई खेलेका छन् । जहाँ उनले ५९ विकेट लिएका छन् । ३७४ रन पनि बनाएका छन् ।

समग्र टी-२०मा उनले ३०० खेलमा ३१७ विकेट लिएका छन् र २२०० रन बनाएका छन् ।

उनले आईपीएल, बीपीएल, एसएटी-२०, द हन्ड्रेडलगायत टोलीबाट फ्रेन्चाइज क्रिकेट खेलेका छन् ।

Read Full