+
Home › Sports › Cricket › गणेश गौतम

गणेश गौतम
नेपाल, अलराउण्डर

Full Name: गणेश गौतम
Nationality: नेपाल
Position: अलराउण्डर

नुवाकोटका अलराउण्डर गणेश गौतम ट्यालेन्ट हन्ट मार्फत नेपाल प्रिमियर लिग (एनपी) खेल्न छनोट भएका खेलाडी हुन् । काठमान्डु गोर्खाजले एनपीएलको तेस्रो सिजनका लागि आइकोनिक प्लेअरको रुपमा गणेशलाई छनोट गरेको हो ।

उनी बायाँ हाते ब्याटर हुन् भने स्लो लेफ्ट आर्म बलिङ गर्छन् । उनले यसअघि बागमती प्रदेश भित्र हुने विभिन्न स्थानिय प्रतियोगिता खेलेका छन् भने सिइसी इन्ट्रा लिग प्रतियोगिता पनि खेलेका थिए ।

Read Full