दयानन्द मण्डल
नेपाल, बलर
नेपाल, बलर नेपालका २० वर्षीय दयानन्द मण्डल बायाँहाते मिडियम-फास्ट बलर हुन्।
उमेर समूहको क्रिकेटमा आफ्नो घातक बलिङका लागि चिनिएका उनले मलेसियामा भएको एसीसी यू-१९ प्रिमियर कपमा संयुक्त अरब इमिरेट्स विरुद्ध उत्कृष्ट बलिङ गर्दै ६.५ ओभरमा २ मेडनसहित मात्र १७ रन खर्चिएर ६ विकेट लिँदै टोलीलाई सानदार जित दिलाएका थिए।
उनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा ‘श्रेणी सी’ बाट २ लाख रुपैयाँमा काठमाडौँ गोर्खाजले अनुबन्ध गरेको थियो ।
काठमाडौं गोर्खाजको पेस बलिङ आक्रमणलाई मजबुत बनाउन युवा बलर मण्डल महत्त्वपूर्ण र आशालाग्दा खेलाडी मानिन्छन्।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















