कृष्ण पौडेल
नेपाल, बलर
नेपाल, बलर
Full Name:
कृष्ण पौडेल
Nationality:
नेपाल
Position:
बलर
कास्कीका कृष्ण पौडेल राइट आर्म मिडियम फास्ट बलर हुन् । उनले कास्की र गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेल्ने गर्छन् । पौडेलले लोअर अर्डरमा हार्ट हिटिङ ब्याटिङ पनि गर्छन् ।
उनी घरेलु क्रिकेटमा गण्डकी पेस बलिङ अट्याक सम्हाल्छन् । उनी पोखरामा भएको वर्डलिंकको बिट दि स्पिड रिजनल कन्टेस्टको विजेता समेत भएका थिए । जहाा उनले ११५ को स्पिडमा बलिङ गरेका थिए ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन घरेलु टोली पोखरा एभेन्जर्समा अनुबन्ध भएका पौडेल तेस्रो सिजन भने राजधानीको टिम काठमान्डु गोर्खाजमा अनुबन्ध भएका छन् । एनपीएलको पहिलो सिजन उनी पोखरा एभेन्जर्सको ट्यालेन्ट हन्टमा समावेश भएका थिए । जसमा उनी छनोट हुन नसकेपनि गण्डकी हिरोजको रुपमा टिमको डेभलपमेन्ट स्क्वाडमा समावेश भएका थिए ।
Read Full
प्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















