सोनु देवकोटा
नेपाल, बलर
नेपाल, बलर
Full Name:
सोनु देवकोटा
Nationality:
नेपाल
Position:
बलर
सर्लाहीका सोनु देवकोटा लेग स्पीनर हुन् । दायाँ हाते ब्याटर देवकोटाले लोअर अर्डरमा ब्याटिङ पनि गर्न सक्छन् ।
२२ वर्षी देवकोटा नेपाली क्रिकेटमा सम्भावना भएका खेलाडी हुन् । पीएम कप लागयत डोमेस्टिक प्रतियोगिताहरु भने उनले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै खेल्दै आएका छन् ।
देवकोटा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन रिप्लेसमेन्ट प्लेअरको रुपमा काठमान्डु गोर्खाजमा आबद्ध भएका थिए । यस्तै तेस्रो सिजन भने उनलाई काठमान्डुले क्याटेगोरी सी बाट बेस प्राइज २ लाखमा अनुबन्ध गरेको थियो ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















