अभिशेष गौतम
नेपाल, बलर
नेपाल, बलर
Full Name:
अभिशेष गौतम
Nationality:
नेपाल
Position:
बलर
अभिशेष गौतम पहिलो सिजनको नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेलेपछि चर्चामा आएका खेलाडी हुन् । उनले एनपीएल डेब्युमै जनकपुर बोल्ट्सविरुद्ध जीमी नीशमको सहित ३ विकेट लिएका थिए ।
उक्त खेलमा उनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका थिए । यस क्रममा उनले नीशमसहित लाहिरु मिलान्था र हर्श थाकर तीनै विदेशी खेलाडीको विकेट लिएका थिए ।
लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनका लागि पनि बायाँ हाते युवा स्पीनर अभिशेषलाई रिटेन गरेको थियो । पहिलो सिजन ४ खेल मात्र खेल्दै ६ विकेट लिएका अभिशेषलाई दोस्रो सिजनमा पनि लुम्बिनीले विश्वास देखाएको हो ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















