थोमस ड्राका
इटली, बलर
इटली, बलर २७ वर्षीय ड्राका इटाली क्रिकेट टोलीका पेस बलर हुन् । दायाँ हाते बलर थोमसले इटलीका लागि ७ टी२०आई खेल खेल्दै ८ विकेट लिएका छन् ।
उनले इटालीलाई पहिलो पटक टी२० विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
थोमस ड्राकाले ब्राम्पटन वल्भ्स र एमआई एमिरेट्सबाट फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
यस्तै उनी गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा समेत सहभागी भएका थिए ।
आईपीएल अक्सनमा दर्ता हुने उनी पहिलो इटालियन खेलाडी समेत बनेका थिए ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















