+
Home Sports Cricket जेजे स्मिथ

जेजे स्मिथ
नामिबिया, अलराउण्डर

Full Name: जेजे स्मिथ
Nationality: नामिबिया
Position: अलराउण्डर

३० वर्षीय स्मिथले दाँयाहाते ब्याटिङ तथा बाँयाहाते मिडियम पेस बलिङ गर्छन् ।

स्मिथले नामिबियाका लागि ६७ टी-२०आई खेल्दा ६६ विकेट लिएका छन् । ११८९ रन समेत बनाएका छन् ।

समग्र टी-२०मा उनले १०४ खेल खेल्दा ९३ विकेट लिएका छन् भने १५०८ रन बनाएका छन् ।

Read Full