गुल्बादिन नाइब
अफगानिस्तान, अलराउण्डर
अफगानिस्तान, अलराउण्डर हाल पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय रहेका ३४ वर्षीय नाइबले अफगानिस्तानका लागि १६७ अन्तर्राष्ट्रिय खेल खेल्दा २३०० भन्दा बढी रन बनाएका छन् ।
उनले समग्र टी-२० मा १७० खेल खेल्दा २५०० भन्दा धेरै रन बनाउँदा १०१ विकेट पनि लिएका छन् ।
उनले भारतको आईपीएलसँगै अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र आईएलटी-२० जस्ता फ्रेन्चाइज प्रतियोगिताहरू खेलेका छन् ।
सन् २०२४ को टी-२० विश्वकपमा अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित हासिल हुँदा नाइबले शानदार प्रदर्शन गरेका थिए ।
Read Fullसमाचार
प्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

















