दुर्गेश गुप्ता
नेपाल, बलर
नेपाल, बलर
Full Name:
दुर्गेश गुप्ता
Nationality:
नेपाल
Position:
बलर
कपिलवस्तु बाणगंगाका दुर्गेश गुप्ता मिडियम पेस बलर हुन् । उनी लगातार तेस्रो सिजन लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।
नेपालको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका दुर्गेशले घरेलु क्रिकेट लुम्बिनी प्रदेशबाट खेल्दै आएका छन् ।
पहिलो सिजन नै लुम्बिनी लायन्समा अनुबन्ध भएका दुर्गेश लगातार तेस्रो सिजन लुम्बिनीसँग छन् । दोस्रो सिजन लुम्बिनी च्याम्पियन बन्दा उनी टिमका सदस्य थिए । तेस्रो सिजनअघि लुम्बिनीले दुर्गेशलाई रिलिज गरेपनि अक्सनबाट पुन: टिममा अनुबन्ध गरेको थियो ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















