+
Home › Sports › Cricket › गौतम केसी

गौतम केसी
नेपाल, बलर

Full Name: गौतम केसी
Nationality: नेपाल
Position: बलर

गौतम केसी तीव्र गतिका बलर हुन् । २२ वर्षीय गौतम तल्लो क्रममा ब्याटिङ गर्न सक्ने भएका ब्याटर हुन् ।

चितवनमा स्कूल स्तरदेखि नै क्रिकेट खेल्दै आएका गौतम जिल्ला हुँदै प्रदेशको टोलीमा आएका खेलाडी हुन् ।

चितवनका स्थानीय प्रतियोगिताहरूमा आक्रामक ब्याटिङसँगै पेस बलिङबाट उनले चर्चा बटुलेका छन् ।

घरेलु क्रिकेटमा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

Read Full