सदिरा समराविक्रमा
श्रीलंका, विकेट किपर
श्रीलंका, विकेट किपर श्रीलंकाको ३० वर्षीय समिरा सदिराविक्रामा विकेटकिपर ब्याटर हुन् । सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटम खेलिसकेका छन् । उनले श्रीलंकाका लागि ९ टेष्ट, ५५ ओडिआई र १९ टी२०आई खेल खेलिसकेका छन् ।
यस्तै लंका प्रिमियर लिगमा उनले ४ फरक टिमबाट खेलिसकेका छन् । उनी सन् २०२४ मा भएको टी२० विश्वपकमा श्रीलंकाको टिममा समावेश थिए । क्रिकेटको छोटो फर्म्याटमा उनी मिडल अर्डर ब्याटरको रुपमा खेल्ने गर्छन् ।
उनले पोखरा एभेन्जर्सबाट एनपीएलको तेस्रो सिजन खेल्दै छन् ।
मिडर अर्डर ब्याटर र विकेट किपरको रुपमा खेल्ने सदिराको आगमनपछि पोखरा एभेन्जर्सको ब्याटिङ अर्डरमा पनि सहयोग पुग्नेछ भने विकेटकिपङमा पनि विकल्प हुनेछ ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

















