डाविड मलान
इंग्ल्याण्ड, ब्याट्समेन
इंग्ल्याण्ड, ब्याट्समेन ३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ खेलमा १ शतक र १६ अर्धशतकसहित १८९२ रन बनाएका छन् ।
इंग्ल्यान्डले सन् २०२२ मा टी-२० विश्वकपको उपाधि जित्दा मलान टोलीको सदस्य थिए । मलानले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।
उनले समग्र टी-२०मा ३८४ खेल खेल्दा ५ शतक र ७२ अर्धशतकसहित १० हजारभन्दा बढी रन बनाएका छन् ।
मलानले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, दक्षिण अफ्रिकाको एसए टी-२० लगायत फ्रेन्चाइज क्रिकेट लिगहरू खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















