+
Home Sports Cricket अल्पेश रमजानी

अल्पेश रमजानी
युगाण्डा, बलर

Full Name: अल्पेश रमजानी
Nationality: युगाण्डा
Position: बलर

३१ वर्षीय रमजानी बाँयाहाते ब्याटिङ तथा बाँयाहाते स्पीन बलिङ गर्छन् ।

उनले युगाण्डाका लागि ६५ टी-२०आई खेल्दै ८५० रन बनाउँदा १०२ विकेट पनि लिएका छन् ।

रमजानीले सन् २०२४ को टी-२० विश्वकपमा पनि खेलेका थिए ।

Read Full