आदित्य महता
नेपाल, बलर
नेपाल, बलर
Full Name:
आदित्य महता
Nationality:
नेपाल
Position:
बलर
सुदूरपश्चिमका आदित्य महता लेफ्ट आर्म स्पीन बलर हुन् । उनी लोअर अर्डरमा ब्याटिङ पनि गर्न सक्छन् ।
कञ्चनपुर महेन्द्रनगरका उनले अष्ट्रेलियामा गएर क्रिकेट कला निखारेका थिए । सन् २०२५ मा भएको नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उनलाई जनकपुर बोल्ट्सले अनुबन्ध गरेको थियो ।
तेस्रो सिजनका लागि उनलाई जनकपुरले रिटेन गरेको हो ।
उनले आईसीसी महिला विश्वकपमा अष्ट्रेलियन महिला क्रिकेट टिमको नेट बलरको रुपमा समेत काम गरेका थिए ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















