साहिल पटेल
नेपाल, विकेट किपर
नेपाल, विकेट किपर
Full Name:
साहिल पटेल
Nationality:
नेपाल
Position:
विकेट किपर
बारा कलैयाका साहिल पटेल विकेटकिपर ब्याटर हुन् । उनले नेपालको यू-१९ राष्ट्रिय टिमको लागि खेलिसकेका छन् ।
घरेलु क्रिकेट मधेश प्रदेशबाट खेल्ने साहिलले फ्रेन्चाइज लिगको अनुभव समेत लिइसकेका छन् ।
उनने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन विराटनगर किंग्सबाट खेलेका थिए । जहाा उनले फाफ डु प्लेसी, मार्टिन गप्टिल, सन्दीप लामिछाने जस्ता खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्ने अवसर पाएका थिए ।
नियमित विकेटकिपर ब्याटर लोकेश बम पहिलो रोजाईँमा हुँदा पनि साहिलले एनपीएका विराटनगरको लागि विकेटकिपिङ सम्हाल्ने अवसर पाएका थिए ।
उनले सन् २०२५ मा युएईमा भएको यू-१९ एसिया कपमा नेपाल यु-१९ टिमबाट खेलेका थिए । एनपीएलको तेस्रो सिजनअघि भने उनलाई विराटनगरले रिलिज गर्यो र काठमान्डु गोर्खाजले अक्सनबा६ उनलाई अनुबन्ध गरेको हो ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















