दिनेश अधिकारी
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर
Full Name:
दिनेश अधिकारी
Nationality:
नेपाल
Position:
अलराउण्डर
अछाम कमलबजारका दिनेश अधिकारी बलिङ अलराउण्डर हुन् । उनी मिडियम पेस बलिङ गर्छन् भने लोअर अर्डरमा आक्रमक ब्याटिङ गर्न सक्छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो सिजन देखि नै लुम्बिनी लायन्समा अनुबन्ध भएका उनी लगातार तेस्रो सिजन लुम्बिनीबाट खेल्दैछन् । दोस्रो सिजन लुम्बिनीले एनपीएलको उपाधि जित्दा उनी टिमका सदस्य थिए । कर्णाली प्रदेशको यू १९ र सिनियर टोलीबा६ खेलिसकेका दिनेशले डोमेस्टिक क्रिकेटमा केही उत्कृष्ट प्रदर्शन समेत गरेका छन् ।
Read Full
प्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















