प्रसिद्ध जैसी
नेपाल, ब्याट्समेन
नेपाल, ब्याट्समेन प्रसिद्ध जैसी नेपालका उदीयमान युवा क्रिकेट खेलाडी हुन्, जसले नेपालको यू-१६ राष्ट्रिय क्रिकेट टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका छन्।
प्रसिद्धले एसीसी मेन्स यू-१६ ईस्ट जोन कपमा इन्डोनेसिया विरुद्ध शतक तथा सिंगापुर विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
तेस्रो संस्करणका लागि उनलाई अक्सनबाट काठमाडौं गोर्खाजले अनुबन्ध गरेको छ।
उनले डीएभी स्कुलबाट खेल्दै अन्तर-विद्यालय क्रिकेट प्रतियोगितामा पनि कम बलमा ठूलो स्कोर बनाएर कीर्तिमान रचेका छन्।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















