+
Home › Sports › Cricket › केएस भरत

केएस भरत
यूएई, विकेट किपर

Full Name: केएस भरत
Nationality: यूएई
Position: विकेट किपर

३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए । उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् ।

भरतले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन् । विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने भरतको खुबी छ ।

भरत सन् २०२४ को आईपीएल उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीको समेत सदस्य थिए । उनीसँग भारतीय घरेलु क्रिकेट र आईपीएलको लामो अनुभवसमेत छ ।

हाल भने उनी यूएईतर्फ लागेका छन् ।

Read Full