+
Home › Sports › Cricket › हिक्मत महरा

हिक्मत महरा
नेपाल, बलर

Full Name: हिक्मत महरा
Nationality: नेपाल
Position: बलर

हिक्मत दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टबाट छानिएर आएका खेलाडी हुन् ।

बाँयाहाते पेस बलर हिक्मतले ‘बिट दी स्पिड’मा १३१ किलोमीटर प्रतिघण्टाको स्पीडमा बलिङ गरेका थिए ।

तेस्रो संस्करणका लागि भने सुदूरपश्चिमले उनलाई रिटेन नै गरेको थियो ।

Read Full