वसन्तपुरमा ३२ व्यञ्जनले गरियो कालभैरवको पूजा (तस्वीरहरू)
२६ कात्तिक, काठमाडौं। काठमाडौँको वसन्तपुरस्तिथि हनुमानढोका दरबार स्क्वायरमा रहेको कालभैरवलाई ३२ प्रकारको व्यञ्जनले पूजा गरिएको छ । वसन्तपुरस्थित भैरवस्थानमा कालभैरवलाई ३२ प्रकारको व्यञ्जनले...
२०८२ कात्तिक २६ गते १९:१५