News Summary
Generated by OK AI. Editorially reviewed.- बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावले काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेको छ र खोलानालामा जलसतह बढेको छ।
- बागमती, विष्णुमति, मनोहरा, हनुमन्ते र धोबीखोलालगायत नदीको जलसतह बढेपछि स्थानीय प्रशासनले नदी करिडोरको सडकमा यात्रा गर्न रोक लगाएको छ।
- काठमाडौं उपत्यकाको पानी निकास हुने चोभारस्थित गल्छीमा बागमती नदी उर्लिएको छ र बाढी हेर्न आउनेको भिड बढेको छ।
९ असोज, काठमाडौं । देशका अधिकांश क्षेत्रमा मौसम बदली छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण काठमाडौं उपत्यकामा पनि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमति, मनोहरा, हनुमन्ते, धोबीखोलालगायतमा जलसतह बढेको छ। स्थानीय प्रशासनले नदी करिडोरको सडकमा यात्रा गर्न रोक लगाएको छ।
काठमाडौं उपत्यकाको पानी निकास हुने चोभारस्थित गल्छीमा बागमती नदी उर्लिएको छ। जल सतह बढ्दै यहाँ बाढी हेर्न आउनेको पनि उत्तिकै भिड छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4