बागमती नदीले सतर्कता तह पार गर्यो, डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आह्वान
२०८३ साउन ३ गते १८:५६ अगाडि
काठमाडौं उपत्यकाको पानी निकास हुने चोभारस्थित गल्छीमा बागमती नदी उर्लिएको छ।