१८ असोज, काठमाडौं । बागमती नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि कुलेश्वर नजिकको सुकुम्बासी बस्तीका एक सय घरधुरीलाई जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको छ ।

दिउँसो काठमाडौं महानगरपालिका-१४ स्थित बल्खु बागमती खोलामा पानीको बहाब बढेर बस्तीमा पानी पसेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेको छ । अहिले बागमती नदीले खतराको तह पार गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4