
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर जिल्लास्थित बागमती नदीले खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ।
- जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र र डुबान हुने होचा भू-भागमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
१८ असोज, काठमाडौं। ललितपुर जिल्लास्थित बागमती नदीले खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा रहनेलाई उच्च सतर्कता अपनाउने अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4