१९ असोज, काठमाडौं । सुकुमवासीको बासस्थान खोसिएको विषयमा काठमाडौंमा फोटो प्रदर्शन गरिएको छ। विश्व बसोवास दिवस-२०२६ को अवसरमा सुकुमवासीको बासस्थान खोसिएको विषयमा काठमाडौंको थापाथलीमा फोटो प्रदर्शनी गरिएको हो।
नेपाल महिला एकता समाज र पारिजात वीर नारीवादी समूहले फोटो प्रदर्शन गर्दै सुकुमवासीको समस्या प्रस्तुत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4