१५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन यही असोज १८ गतेदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र खुलामञ्चमा हुनेछ। सोहीअनुसार अहिले मञ्च निर्माणको काम भइरहेको छ। देशका अधिकांश जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम भइरहँदा नेताहरू काठमाडौं केन्द्रिन हुन थालेका छन्। यसपटक कांग्रेस महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ।

कांग्रेस महाधिवेशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4