विशाल पटेल
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर
Full Name:
विशाल पटेल
Nationality:
नेपाल
Position:
अलराउण्डर
मधेश प्रदेश सर्लाहीका २३ वर्षीय विशाल पटेल बायाँ हाते अलराउण्डर हुन् । उनी बाया हाते ब्याटर हुन् । उनी लोअर अर्डरमा ब्याटिङ गर्छन् भने लेफ्ट आर्म मिडियम पेसर हुन् ।
घरेलु क्रिकेटमा मधेश प्रदेशबाट खेल्दै आएका विशाल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्समा आबद्ध थिए । उनले मैदानमा खेल्ने अवसर नपाएपनि दोस्रो संस्करणको च्याम्पियन टोलीको सदस्य बने । एनपीएलको तेस्रो संस्करणमा भने उनलाई आफ्नै क्षेत्रको टिम जनकपुर बोल्ट्सले अनुबन्ध गरेको हो ।
उनले घरेलु क्रिकेटमा मधेश प्रदेशका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले सन् २०२४ मा पीएम कपमा लुम्बिनी प्रदेशबाट ५ विकेट लिँदै मधेशलाई सानदार जित दिलाउन मदत गरेका थिए ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















